कसरी भाइरल भयो एका–एक अम्ब्रेला स्ट्रिट ? – Nepal Press

कसरी भाइरल भयो एका–एक अम्ब्रेला स्ट्रिट ?

निशान्त सिंह गुरुङ्ग २०७७ पुष १६ गते १७:१६
२०७७ पुष १६ गते १७:१६

अम्ब्रेला स्ट्रिटले चर्चा पाएसँगै संकटा मन्दिरमा आउने दर्शनार्थीको संख्या पनि बढेको छ । २ दिनमा तयार भएको अम्ब्रेला स्ट्रिटलाई दर्शकले मन पराएसँगै यसलाई अझै बढाउने तयारी भइरहेको छ ।