कोरोनाविरुद्धको खोप लगाएका ५२ चिनियाँ कामदार नेपालमा – Nepal Press

कोरोनाविरुद्धको खोप लगाएका ५२ चिनियाँ कामदार नेपालमा

नेपाल प्रेस २०७७ पुष १२ गते २०:१९
२०७७ पुष १२ गते २०:१९

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि चिनियाँ कामदार कोरोना खोप लगाएर नेपाल आएका छन् । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणकालागि ५२ जना चिनियाँ कामदार चीनमा बनेको कोरोना खोप लगाएर आइतबार नेपाल आइपुगेका हुन् ।