प्रतिनिधिसभा विघटनविरुद्ध जसपाको प्रदर्शन – Nepal Press

प्रतिनिधिसभा विघटनविरुद्ध जसपाको प्रदर्शन

नेपाल प्रेस २०७७ पुष १२ गते १७:२८
२०७७ पुष १२ गते १७:२८

प्रतिनिधिसभा विघटनविरुद्ध आन्दोलनमा उत्रिएको जनता समाजवादी पार्टीले आज संघीय राजधानी काठमाडौंमा विरोध प्रदर्शन गरेको छ । रत्नपार्कस्थित शान्तिवाटिकाबाट शुरु भएको र्‍यालीको नेतृत्व डा. बाबुराम भट्टराई, उपेन्द्र यादव, राजेन्द्र महतोलगायतले गरेका छन् ।