तस्वीरमा हेर्नुहोस् ओली पक्षको केन्द्रीय कमिटी बैठक (फोटो फिचर) – Nepal Press
तस्वीरमा हेर्नुहोस् ओली पक्षको केन्द्रीय कमिटी बैठक (फोटो फिचर)
नेपाल प्रेस २०७७ पुष ९ गते १८:५८
२०७७ पुष ९ गते १८:५८

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली पक्षीय नेपाल कम्युनिष्ट पार्टीको बिहीबार बालुवाटारस्थित प्रधानमन्त्री निवासमा केन्द्रीय कमिटी बैठक बस्यो ।

बैठकले अर्का अध्यक्ष पुष्पकमल दाहाललाई कार्यकारीबाट हटाउँदै प्रदेश इन्चार्जहरु तोकेको छ ।

पूर्व माओवादीका नेताद्वय रामबहादुर थापा बादल र टोपबहादुर रायमाझी सहभागी बैठकमा नेताहरुले दिएको अभिव्यक्ति रोचक र घोचक थियो । अभिव्यक्तिसँगै बैठकस्थलमा देखिएका केही दृश्य पनि रोचक थिए ।

हेर्नुहोस् ओली पक्षीय नेकपाको केन्द्रीय कमिटी बैठकमा देखिएका केही रोचक तस्वीर