प्रचण्ड–माधव पक्षको केन्द्रीय कमिटी बैठकमा जे देखियाे (फाेटाे फिचर) – Nepal Press
प्रचण्ड–माधव पक्षको केन्द्रीय कमिटी बैठकमा जे देखियाे (फाेटाे फिचर)
निशान्त सिंह गुरुङ्ग २०७७ पुष ९ गते १५:१९
२०७७ पुष ९ गते १५:१९

काठमाडौ‌ं । प्रचण्ड–माधव नेपाल नेतृत्वको नेकपाको केन्द्रीय कमिटी बैठक बबरमहलस्थित कार्की पाटी प्यालेसमा बस्यो । बैठकले संसद विघटनविरुद्ध देशव्यापी आन्दोलन गर्ने निर्णय गरेको छ ।

उक्त बैठकमा देखिएका केही रोचक तस्वीर हेर्नुहोस्ः