प्रचण्ड–माधव पक्षको नेकपा बैठकमा के भयो ? – Nepal Press

प्रचण्ड–माधव पक्षको नेकपा बैठकमा के भयो ?

नेपाल प्रेस २०७७ पुष ७ गते २०:१५
२०७७ पुष ७ गते २०:१५

प्रचण्ड-माधव नेपाल पक्षधर नेकपा केन्द्रीय कमिटीको मंगलबार काठमाडाैंकाे बबरमहलस्थित कार्की पार्टी प्यालेसमा भएको छ । प्रचण्डको अध्यक्षतामा शुरु भएको बैठकको संचालन नारायणकाजी श्रेष्ठले गरेका छन् ।