शिकारी सरदार वंशु (वंश) गुरुङलाई राष्ट्रिय विभूति घोषणा गर्न माग

काठमाडौं । अंग्रेज फौजलाई विश्वमा पहिलोपटक पराजय गराएको सिन्धुली गढी युद्धमा विशेष योगदान गरेका शिकारी सरदार वंशु (वंश) गुरुङलाई राष्ट्रिय विभूति घोषणा गर्न माग गरिएको छ । तनहुँको शुक्लागण्डकी नगरपालिका १२, ढोर जस्पुरमा रहेका वंशु (वंश) गुरुङका सन्ततिहरूले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई भेटेर वंशु गुरुङको सम्मानकालागि आग्रह गरेका हुन् । शिकारी सरदार वंशु (वंश) … Continue reading शिकारी सरदार वंशु (वंश) गुरुङलाई राष्ट्रिय विभूति घोषणा गर्न माग