एन्फाको हेडक्वार्टरमा अवैध नियुक्ति पाएका पाण्डे गौरवलाई रोक्न भगीरथ प्रयासमा

एन्फाका १२ जना कार्यसमिति सदस्यले पाण्डेलाई बर्खास्त गर्न निवेदन दर्ता गराएको हुँदा नेम्वाङ संकटमा छन् ।