मदिराले मातेका सर्पेलाई वडाध्यक्षले यसरी लिए नियन्त्रणमा (भिडियो)

सुर्खेत । जाजरकोट जिल्लाको जुनिचाँदे गाउँपालिका–२ का वडाध्यक्ष रामबहादुर विश्वकर्माले एक युवकमाथि बल प्रयोग गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ । वडाध्यक्ष रामबहादुर विश्वकर्माले ती युवकको आमा र बुवाको आग्रहमा उनलाई नियन्त्रणमा लिई प्रहरीलाई बुझाएको नेपाल प्रेसलाई बताएका छन् । वडा अध्यक्षले ती यूवालाई नियन्त्रणमा लिएर डोरीले बाँधेको भिडियोमा देखिन्छ । त्यस क्रममा उनले … Continue reading मदिराले मातेका सर्पेलाई वडाध्यक्षले यसरी लिए नियन्त्रणमा (भिडियो)