उठाउन छाडियो पोखराको फोहोर, ल्याण्डफिल्ड साइटको विकल्पबारे अन्योल

पोखरा । पोखरा र साविक लेखनाथ नगरपालिका गरेर पोखरा क्षेत्रमा दैनिक करिब १ सय ८० टन फोहोर संकलन हुन्छ । संकलित फोहोर व्यवस्थापन गर्न महानगले सार्वजनिक निजी साझेदारी अन्र्तगत काम सम्पादन गरिरहेको छ । संकलित फोहोर व्यवस्थापनका लागि महानगरले पोखरा ३१ को ल्यान्डफिल्ड साइट प्रयोग गरिरहेको छ । जुन निर्माणाधीन पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल नजिकै … Continue reading उठाउन छाडियो पोखराको फोहोर, ल्याण्डफिल्ड साइटको विकल्पबारे अन्योल