सुकेको फेवातालमा नागरिक समाजको डोजर !

विभिन्न प्रतिवेदन अनुसार तालमा वर्षेनि १ लाख ४२ हजार टन गेग्य्रान थुप्रिने गरेको तथ्यांक छ । प्रतिवेदनअनुसार त्यसरी तालमा वर्षेनि थुप्रिने गेग्य्रानकै कारण ताल ४० देखि ५० वर्षको अवधिमै ५० प्रतिशत पुरिएको तथ्य देखाएका छन् ।