चाक्सीबारीमा रामचन्द्र पक्षको बैठक- देउवाले आन्दोलनमा जाँगर नदेखाएको निष्कर्ष

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका नेताहरुले पार्टी केन्द्रीय समितिको बैठक तत्काल बोलाउनुपर्नेमा जोड दिएका छन् । पूर्व महामन्त्री प्रकाशमान सिंहको चाक्सीबारीस्थित निवासमा बसेको पौडेल पक्षका नेताहरुको बैठकले महाधिवेशनको तयारी सुस्त भएको र राष्ट्रिय राजनीतिक विषयमा पनि छलफल आवश्यक भएकोले बैठक तत्काल बोलाइनुपर्ने निष्कर्ष निकालेको छ । बैठकमा मूलतः पौडेल पक्षले बुझाएको … Continue reading चाक्सीबारीमा रामचन्द्र पक्षको बैठक- देउवाले आन्दोलनमा जाँगर नदेखाएको निष्कर्ष