जब फेवाताल सुक्यो !

पानी सुकेर तालको बीच भागसम्म पुगेको जमिनबाटै भएपनि पर्यटकहरु बाराही मन्दिर गइरहेका थिए । सुकेको फेवातालमा माछा मार्नेको ठूलो समूह पनि थियो । कोही हिलाम्मे तालमै सेल्फी खिचिरहेका थिए ।