unclimb_mountine – Nepal Press
unclimb_mountine

आरोहण नभएका ८६ मध्ये २१ हिमाल ताप्लेजुङमा

काठमाडौं । सरकारले पहिचान गरी नामाङकरण सहित आरोहण खुल्ला गरेका ४१४ वटा हिमाल मध्ये ८६ वटा हिमाल अझै आरोहण हुन सकेको छैन । पर्यटन विभागको तथ्याङकनुसार यी मध्ये सबैभन्दा धेरै २१ वटा हिमाल ताप्लेजुङ जिल्लाभित्र मात्र रहेका छन् । यी हिमालहरुलाई भर्जिन हिमालको रुपमा मानिएको छ । पाँच हजार...