treking_guide – Nepal Press
treking_guide

निकुञ्जमा ट्रेकिङ गाइड शुल्क हटाउन माग

काठमाडौं । हिमाली क्षेत्रमा स्थापित राष्ट्रिय निकुञ्जहरुले पदयात्रा पथ प्रदर्शक (ट्रेकिङ गाइड) लाई लिने एक हजार पाँच सय शुल्क मिनाहा गर्न माग गरेका छन् । संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्री प्रेम आलेसँग ट्रेकिङ गाइडहरुले यस्तो माग गरेका हुन् । ट्रेकिङ गाइड एसोसिएसन नेपालका अध्यक्ष जाङबु शेर्पा लगायतका टोलीले...