Nepal Football – Nepal Press
Nepal Football

फुटबल बिकासका लागि एन्फा र नगरपालिका संघको हातेमालो

काठमाडौं । अखिल नेपाल फुटबल संघ एन्फाले घरेलु फुटबलको बिकास/विस्तारका लागि नेपाल नगरपालिका संघसँग सम्झौता गरेको छ । एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पा र नगरपालिका संघका अध्यक्ष तथा धुलिखेल नगरपालिका प्रमुख अशोक कुमार ब्यन्जु श्रेष्ठले दुई वर्षे सम्झौतामा हस्ताक्षर गरे । सम्झौता आवश्यकताअनुसार थप गरिने सहमति पनि छ ।...