mani thapa – Nepal Press
mani thapa

प्रचण्डले कु गर्न खोजेपछि प्रतिनिधिसभा विघटन– मणि थापा

काठमाडौं । विभाजित नेकपाका नेता तथा खानेपानी मन्त्री मणि थापाले प्रचण्डले सरकारविरुद्ध कु गर्न खोज्दा केपी ओलीले असफल बनाएर देशलाई बचाएको दावी गरेका छन् । रिपोर्टर्स क्लबमा शनिवार आयोजित साक्षात्कारमा बोल्दै मन्त्री थापाले प्रचण्डले कु गर्न खोजेपछि बाध्यात्मक कदम चाल्नुपरेको बताए । थापाले भने–‘प्रचण्डले पार्टीभित्रैबाट प्रधानमन्त्री ओलीमाथि कू गर्नु...