ANFA – Nepal Press
ANFA

प्रशिक्षक अब्दुल्लाहले भने – टोलीको रणनीति तयार छ, हामी टप फाइट दिन्छौं (भिडिओ)

काठमाडौं । नेपाल राष्ट्रिय फुटबल टोलीका प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले एसिया कपको लागि नेपाली टोलीको रणनीति तयार भएको र टप फाइट दिने बताएका छन् । उनले सत्यताअनुसार नेपाली टिम एसिया कपमा स्थान बनाउन नसक्ने बताउँदै नेपाली टोलीको रणनीति तयार रहेको र टप फाइट दिने बताएका हुन् । शुक्रबार दशरथ रंगशालामा...