‍ – Nepal Press

मंगलम पाइप्सद्वारा आफ्ना कर्मचारीहरुलाई सम्मान–पत्र तथा मायाको चिनो प्रदान

काठमाडौं । मंगलम पाइप्सले आफ्ना कर्मचारीहरुलाई सम्मान–पत्र तथा मायाको चिनो प्रदान गरेको छ । नेपालकै पहिलो सिपिभिसि पाइप्स र फिटिंग्स् उत्पादक तथा नेपालको पोलीमर पाइपिंग प्रणालीको अग्रणी उत्पादक र नियार्तकर्ता मंगलम इण्डस्ट्रिजले भैरहवा स्थित कारखानामा सेल्स रिभ्यु कार्यकम आयोजना गरेको  हाे । यसै अवसरमा मंगलम पाइप्सले उद्योग स्थापनाको शुरुवाती...