४ किल्ला निर्धारण – Nepal Press
४ किल्ला निर्धारण

फेवाताल : नापियो ताल, कार्यान्वयन बेताल !

फेवाको ४ किल्ला सार्वजनिक भइसक्दा पनि न मापदण्ड लागू गरिएको छ न त संरचना नै हटाइएको छ । बरु, ताल वरपर मापदण्ड मिच्दै नयाँ संरचना बन्ने कार्य रोकिएको छैन ।