३ वर्ष कार्यकाल – Nepal Press
३ वर्ष कार्यकाल

प्रधानमन्त्रीको ८ बुँदे बकपत्र- यसकारण प्रतिनिधिसभा विघटन अपरिहार्य (भिडियो)

निर्वाचन लोकतान्त्रिक प्रणालीको जीवन हो । लोकतन्त्रमा निर्वाचनले राष्ट्र वा पार्टीहरुलाई विभाजन गर्दैन, एक बनाउँछ । सही र गलतबीच प्रतिस्पर्धा गराउँछ ।