३ वर्षे समीक्षा – Nepal Press
३ वर्षे समीक्षा

प्रदेश २ सरकारको तीन वर्ष : प्रतिबद्धता बढी, काम कम (पूर्णपाठसहित)

जनकपुरधाम । प्रदेश २ सरकार गठन भएको तीन वर्ष पूरा भएको छ । सपथ लिएकै दिन मुख्यमन्त्री लालबाबु राउतले पाँच ‘स’(शिक्षा, स्वास्थ्य, सिँचाइ, सुशासन र सडक) लाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिवद्धता जनाएका थिए । तर उनको प्रतिवद्धता कागजमै सीमित बनेको छ । शिक्षा र स्वास्थ्यको अवस्था खस्कँदो छ...