३९औं वीपी स्मृति दिवस – Nepal Press
३९औं वीपी स्मृति दिवस

वीपी-चीन आत्मीयताका चार किस्सा

चीन र वीपीको सम्बन्ध भारत फ्याक्टरले गर्दा राम्रो नभएको धेरैको तर्क सुनिन्छ । जुन सर्वथा गलत हो । वीपी र चीनको सम्बन्ध हामीले साेचेभन्दा निकै राम्रो थियो । त्यसैले त माओको ऐतिहासिक दस्तावेजमा वीपीको नाम र प्रशंग उल्लेख गरिएको छ ।