२ डीअक्सी – Nepal Press
२ डीअक्सी

भारतले ल्यायो कोरोनाविरुद्धको ‘२ डीअक्सी’ औषधी, गम्भीर बिरामीलाई पानीमा घोलेर दिन सकिने

दिल्ली । भारतले कोरोनाभाइरसविरुद्ध प्रभावकारी दाबी गरिएको ‘२-डिअक्सी-डी-ग्लुकोज’ नामक औषधि सार्वजनिक गरेको छ । भारतीय प्रतिरक्षा अनुसन्धान तथा विकास संस्था (डीआरडीओ) मुख्यालयमा आयोजित समारोहमा रक्षामन्त्री राजनाथ सिंह र स्वास्थ्यमन्त्री हर्षवद्र्धनले औषधि सार्वजनिक गरे । उक्त औषधिलाई भारतीय औषधि नियामक निकाय (डीसीजिआइ)ले मान्यता प्रदान गरेको छ । भाइरसका गम्भीर बिरामीलाई...