२८ सांसद – Nepal Press
२८ सांसद

२८ सांसदले गद्दारी गरेको ओलीको टिप्पणी, मिठाइ खानू लड्डू चाहिँ नखानू

काठमाडौं । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्ता पक्षका सांसदले सरकारको पक्षमा मतदान नगर्नु गद्दारीपूर्ण घटना भएको भन्दै यसमा क्षमा हुन नसक्ने बताएका छन् । विश्वासको मत नपाए लगत्तै प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकमा ओलीले २८ जना एमाले सांसद अनुपस्थित भएको घटनाको जति निन्दा गरे...