२७ घरमा क्षति – Nepal Press
२७ घरमा क्षति

लमजुङ भुकम्प अपडेट: २७ घरमा क्षति, घाइते एकजनालाई चितवन रेफर

पोखरा । बुधबार बिहान लमजुङ मर्स्याङदी गाउँपालिका केन्द्र बनाएर गएको भुकम्पमा परी २७ घरमा क्षति पुगेको छ । जिल्ला प्रहरी कार्यालय लमजुङका प्रवक्ता तथा डिएसपी गंगा थापाका अनुसार भुकम्पमा परी ६ जना घाइते भएका छन् । डिएसपी थापाका अनुसार घाइतेमध्ये एकजनाको अवस्था गम्भीर भएकाले थप उपचारका लािग चितवन पठाइएको...