२५६५औं बुद्ध जयन्ती – Nepal Press
२५६५औं बुद्ध जयन्ती

बुद्ध जयन्तीमा सुनसान लुम्बिनी

रुपन्देही । संसारभर २५६५ औं बुद्ध जयन्ती मनाइरहँदा बुद्ध जन्मस्थल लुम्बिनी भने सुनसान छ । कोरोना महामारी नियन्त्रणका प्रयासस्वरुप गरिएको बन्दाबन्दीले बुद्ध धर्मावलम्बीलाई पवित्र तीर्थस्थल लुम्बिनी भ्रमणमा समस्या परेको छ । विगतका वर्षहरुमा बैशाख पूर्णिमा नजिकिँदै गर्दा देशी तथा विदेशी धार्मिक पर्यटकको चहलपहल बढ्ने गरेको थियो । पूजाआजा हुन्थ्यो,...