२२ धारा मेला – Nepal Press
२२ धारा मेला

बालाजु २२ धारा मेला स्थगित

काठमाडौं । प्रत्येक वर्ष चैत्र शुक्ल पूर्णिमाका दिन स्नान मेला लाग्ने बालाजु बाइस धारा मेला यस वर्षपनि स्थगन गरिएको छ । नयाँ भेरियन्टसहितको कोरोना तीव्ररुपमा फैलन थालेपछि मेला स्थगन गरिएको काठमाडौं महानगरपालिका वडा नं १६ का अध्यक्ष मुकुन्द रिजालले जानकारी दिए । प्रत्येक वर्ष चैत्र शुक्ल चतुर्दशीको बेलुकी दिवंगत...