२० लाख डोज खोप – Nepal Press
२० लाख डोज खोप

२० लाख डोज कोभिसिल्ड भ्याक्सिन भारतसँग खरिद गर्ने बाटो खुल्यो

काठमाडाैं । प्रति भ्याक्सिन ४ डलरका दरले २० लाख डोज कोभिसिल्ड भ्याक्सिन भारतसँग खरिद गर्ने बाटो खुलेको छ । आज साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले भारतमा बनेको कोभिसिल्ड भ्याक्सिन खरिद गर्दा अग्रिम भुक्तानी दिने निर्णय गरेसँगै बाटो खुला भएको हो । भारतको सिरम इन्स्टिच्यूटसँग एक डोज...