२०७८ साल – Nepal Press
२०७८ साल

२०७८ सालमा दिइने सार्वजनिक बिदा राजपत्रमा प्रकाशित (सूचीसहित)

काठमाडौँ । सरकारले २०७८ सालको सार्वजनिक बिदाको सूची सार्वजनिक गरेको छ। गृह मन्त्रालयले २०७८ सालमा दिइने सार्वजनिक बिदा राजपत्रमा प्रकाशित गर्दै बिदाको सूची सार्वजनिक गरेको हो । गृह मन्त्रालयले प्रकाशित गरेकाे सूचीमा ५२ दिन शनिबार बिदा, पाँच दिन दशै बिदा, चार दिन तिहार बिदा, छ दिन विभिन्न दिवस बिदा,...