१७ वर्षका किशोरी भागरथी भट्ट – Nepal Press
१७ वर्षका किशोरी भागरथी भट्ट

बैतडी घटनामा संलग्नलाई तत्काल कानुनी दायरामा ल्याउन अनेमसंघको माग

काठमाडौं । बैतडीकाे दोगडाकेदार ७ का १७ वर्षका किशोरी भागरथी भट्टको गत बिहिबार बलात्कारपछि हत्या गरेको अवस्थामा शव फेला परेको घटनाप्रति नेकपा ओली पक्षीय अखिल नेपाल महिला संघ (अनेमसंघ)काे गम्भीर ध्यानाकर्षण भएको छ । अनेमसंघले आज एक विज्ञप्ती जारी गर्दै घटनाको छानविन गरि संग्लनलाई यथासिघ्र कानुनी कारवाहीका लागि जोड्दार...