१४ सांसदको निधन – Nepal Press
१४ सांसदको निधन

असारपछि पूर्व र बहालवाला यी १४ सांसदको निधन

काठमाडौं। पुन:स्थापित संसदको पहिलो दिनको बैठकमा पूर्व र बलालवाला गरी पूर्वसांसदको निधनमा शोक प्रस्ताव प्रस्तुत हुने भएको छ । गत १७ असारमा प्रतिनिधिसभाको छैटौं अधिवेशन अन्त्य भएको थियो। संघीय संसद सचिवालयका अनुसार त्यसयता पूर्व र बहालवाला गरी १४ सांसदको निधन भएको छ। उनीहरूको निधनमा शोक प्रस्ताव पारित गर्ने कार्यसूची...