१३ वर्षका बालक पदम बुढा – Nepal Press
१३ वर्षका बालक पदम बुढा

प्रहरीको कुटपीटबाट मृत्यु भएको घटनाप्रति मानवअधिकार आयोगको ध्यानाकर्षण

जुम्लाको गुठीचौर गाउँपालिका–३ का १३ वर्षका बालक पदम बुढाको प्रहरीको कुटपीट तथा यातनाबाट मृत्यु भएको घटनाप्रति राष्ट्रिय मानव अधिकार आयोगको ध्यानाकर्षण भएको छ ।