१२ कक्षा – Nepal Press
१२ कक्षा

परीक्षाअघि १२ कक्षाका विद्यार्थीलाई खोपको व्यवस्था गर्न निर्देशन

काठमाडौं । प्रतिधिसभाको शिक्षा तथा स्वाथ्य समितिले परीक्षाअघि नै १२ कक्षाका विद्यार्थीलाई खोपको व्यवस्था गर्न निर्देशन दिएको छ। बुधबार समिति सभापति जयपुरी घर्तीको अध्यक्षतामा बसेको बैठले सम्भव भए सम्म कक्षा १२ को परीक्षामा संलग्न सम्पूर्ण विद्यार्थीहरुलाई परीक्षा संचालन हुनु भन्दा पहिले खोपको व्यवस्था गर्न निर्देशन दिएको हो। त्यस्तै समितिले...