१० वर्षे रणनीतिक योजना – Nepal Press
१० वर्षे रणनीतिक योजना

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको १० वर्षे रणनीतिक योजना सार्वजनिक

काठमाडौं । संघीय मामिला तथा सामामान्य प्रशासन मन्त्रालयले १० वर्षे रणनीतिक योजना सार्वजनिक गरेको छ । मन्त्रालयका सहसचिव एवम योजना तथा विकास सहायता समन्वय महाशाखा प्रमुख विष्णुदत्त गौतमको संयोजकत्वमा गठित कार्यदलले आर्थिक वर्ष २०७७-०७८ देखी २०८७-०८८ सम्मको १० वर्षे रणनीतिक योजना तयार गरेर सार्वजनिक गरेको हो । संघीयता कार्यान्वयनपछि...