१० बुँदे सहमति – Nepal Press
१० बुँदे सहमति

१० बुँदेको बाजा नबजाऊ : ओली, सहमति एकतारे नभइ ११ तारे बिगुल : रावल

बुधबार एमाले वागमती प्रदेश कमिटी बैठकलाई सम्बोधन गर्दै ओलीले अब १० बुँदेको ट्यान्ड्याङ धैरै नबजाउन भनेका थिए । त्यसको जवाफमा उपाध्यक्ष भीम रावलले १० बुँदे सहमति ‘एकतारे’ नभइ पार्टी एकता बचाउन बजाइएको ११ तारे विगुल भएको बताएका छन् ।