१०औं महाधिवेशन – Nepal Press
१०औं महाधिवेशन

प्रतिनिधि नछानेकोमा नेतालाई कमला शर्माको चुनौती – हिम्मत भए कार्यकर्ताको बीचमा आउनू

सुर्खेत । आसन्न १०औं महाधिवेशनका लागि एमाले सुर्खेतले चयन गरेको प्रतिनिधिप्रति संविधानसभा सदस्य कमला शर्माले असन्तुष्टी जनाएकी छन् । सामाजिक सञ्जालमा स्टाटस लेख्दै उनले आफूलाई प्रतिनिधि नबनाएकोमा आपत्ति जनाएकी हुन् । एमाले कर्णाली प्रदेश सहसंयोजक यामलाल कंडेल र जिल्ला कमिटी अध्यक्ष ध्रुवकुमार शाहीलाई मेन्सन गर्दै कमला फेसबुकमा लेखेकी छन्,...