ह्वीप जारी – Nepal Press
ह्वीप जारी

पियारीको पत्रबारे दलका नेता भन्छन्– ह्वीपबारे थाहा छैन, अब पढ्नुपर्ला

पोखरा । नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्र गठबन्धनलाई सघाउन जनमोर्चा सचेतक पियारी थापाले जारी गरेको ह्वीप पत्रबारे आफूहरुलाई केही जानकारी नभएको संसदीय दलका नेता कृष्ण थापाले प्रतिक्रिया दिएका छन् । थापाले आफूहरुसमक्ष ह्वीप पत्र नआइसकेको र आइसकेपछि त्यसलाई ‘पढ्ने’ बताए । ‘आएको होला ! मलाई थाहा छैन् ।...