ह्वीप उल्लंघन – Nepal Press
ह्वीप उल्लंघन

ह्वीप उल्लंघन गर्ने एमाले सांसदलाई कांग्रेस र माओवादीले उपचुनाव जिताउने आश्वासन दिएको खुलासा

नेपाली कांग्रेस र माओवादी केन्द्रले उपचुनाव जिताउने बचन दिएपछि एमालेका तत्कालीन चारजना प्रदेशसभा सदस्यले कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई ‘फ्लोरक्रस’ गरी विश्वासको मत दिएको खुलेको छ ।