ह्वाट्सएप – Nepal Press
ह्वाट्सएप

ह्वाट्सएपले अञ्जान व्यक्तिले ‘लास्ट सिन’ हेर्न नमिल्ने बनाउँदै

काठमाडौं । इन्स्ट्यान्ट मेसेजिङ एप- ह्वाट्सएपले अञ्जान व्यक्तिहरू वा आफूले च्याट नगरेका प्रयोगकर्ताले आफ्नो ‘लास्ट-सिन’ स्ट्याटस हेर्न नमिल्ने तयारी गरिरहेको वाबेटाइन्फोले बताएको छ । यसअघि ह्वाट्सएपले बाइडिफल्ट नै सबैले हेर्न मिल्ने फिचर दिएको थियो । ह्वाट्सएपको नयाँ अपडेटपछि प्रयोगकर्ताले अन्तिम पटक कहिले ह्वाटसएप चेक गरेको थियो भन्ने अञ्जान मानिस...