ह्युम पाइप – Nepal Press
ह्युम पाइप

माछा मार्न ह्युम पाइपभित्र पसेका पुरुष मृत भेटिए

चितवन । माछा मार्न ह्युम पाइपभित्र छिरेका भरतपुर-३ का ३४ वर्षीय लालबहादुर श्रेष्ठ मृत भेटिएका छन् । बाह्रघरे क्षेत्रको पानी निकास गर्न राखिएको ह्युप पाइपभित्र छिरेका श्रेष्ठलाई डोजरको सहायताले पाइप निकालेरै खोजिएको थियो । घरबाट करिब ४ सय मिटर परको सो ह्युम पाइपमा साथीहरूसहित उनी आज बिहान माछा खोज्न...