होल्ड – Nepal Press
होल्ड

काठमाडौंमा लकडाउन उल्लघंन गर्ने १२ सय सवारी साधन होल्डमा

काठमाडौं । शनिवार निषेधाज्ञा उल्लघंन गर्ने करिब १ हजार २३८ वटा सवारी साधनलाई प्रहरीले कारवाही गरेको छ । सार्वजनिक बिदाको दिनमा निस्किएका सरकारी गाडीलाई होल्ड गरिएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले बताए । काठमाडौं उपत्यकाको तीनवटा जिल्ला काठमाडौं, भक्तपुर, ललितपुरमा चेकजाँच कडा भइरहेको छ, आइतबारबाट निषेधाज्ञा अझ धेरै...