होल्डिङ सेन्टर – Nepal Press
होल्डिङ सेन्टर

उपत्यकासहित सातै प्रदेशमा एक/एक हजार क्षमताको होल्डिङ सेन्टर बनाइँदै (भिडियो)

काठमाडौं । उपप्रधानमन्त्री तथा कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) का संयोजक ईश्वर पोखरेलले देशभरका ८ स्थानमा होल्डिङ सेन्टर स्थापनाको काम अघि बढेको बताएका छन् । मारवाडी सेवा समिति नेपालले पशुपति गौशाला धर्मशालामा संचालन गरेको निःशुल्क आइसोलेसन सेवा शुभारम्भ गर्दै उनले ७ प्रदेशमा एक/एक वटा र बाँकी एउटा काठमाडौं उपत्यकामा...