होम क्वारेन्टिन – Nepal Press
होम क्वारेन्टिन

विदेशबाट नेपाल आउँदा १० दिन अनिवार्य क्वारेन्टिनमा बस्नुपर्ने

काठमाडौं । विदेशबाट नेपाल आउँदा अनिवार्य १० दिने होम क्वारेन्टिनमा बस्नुपर्ने भएको छ । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले यस्तो निर्णय गरेको हो । विदेशबाट आएकाहरूले पीसीआर परीक्षण गराई नतिजा नआएसम्म बाहिर हिँडडुल समेत नगर्न निर्देशन दिइएको छ । ‘विदेशबाट नेपाल आउँदा र निकट सम्पर्कमा कन्ट्याक्ट ट्रेसिङमा परेमा परीक्षणबाट नतिजा...