होम आइसोलेसन किट – Nepal Press
होम आइसोलेसन किट

सञ्चारमन्त्री गुरुङले वितरण गरे गृहजिल्लामा होम आइसोलेसन किट

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले गृहजिल्ला दोलखामा ‘होम आइसोलेसन किट’को व्यवस्था गरेका छन् । दोलखाका प्रतिनिधिसभाका सांसद समेत रहेका मन्त्री गुरुङले कोभिड संक्रमण भएको शंका लागेमा वा पुष्टि भएमा दोलखाका सर्वसाधरणले घरमै बसेर प्रारम्भिक चरणको उपचार गर्नका लागि ‘होम आइसोलेसन किट’सहितको स्वास्थ्य सुरक्षा सामग्री घरघरमा पुुग्ने...