होमस्टे – Nepal Press
होमस्टे

नेपालको सामुदायिक होमस्टे नेटवर्कलाई अन्तर्राष्ट्रिय पुरस्कार

संयुक्त राष्ट्र सङ्घ विश्व पर्यटन सङ्गठनद्वारा आयोजित पर्यटन रुपान्तरणका लागि ‘ग्लोबल स्टार्टअप’ प्रतियोगितामा नेपालको सामुदायिक घरबास कार्यक्रम ‘होमस्टे’ (कम्युनिटी होमस्टे नेटवर्क) विजयी भएको छ । प्रतियोगिताअन्तर्गत दिगो विकास लक्ष्य (एसडिजी) को आठ लक्ष्यमध्ये ‘राम्रो काम र आर्थिक वृद्धि’ विधाको विजेताका रुपमा नेपालको सामुदायिक होमस्टे नेटवर्क सम्मनित भएको हो ।...