होमनारायण श्रेष्ठ – Nepal Press
होमनारायण श्रेष्ठ

गाउँपालिका महासंघका अध्यक्ष श्रेष्ठद्वारा एमाले केन्द्रीय सदस्यका लागि उम्मेदवारी घोषणा (भिडिओ)

काठमाडौं । गाउँपालिका महासंघका अध्यक्ष होमनारायण श्रेष्ठले एमालेको दशौं महाधिवेशनमा केन्द्रीय सदस्यका लागि उम्मेदवारी घोषणा गरेका छन् । श्रेष्ठले जनजाति कोटाबाट उम्मेदवारी दिने घोषणा गरेका हुन् । पञ्चायतकालमा बुबालाई गोली हानेर हत्या गरेपछि श्रेष्ठको राजनीतिप्रति चासो बढेको हो । २०५४ सालमा अर्थात् २२ वर्षको उमेरमा नै तत्कालीन पाङताङ गाउँ...