होमआइसोलेसन – Nepal Press
होमआइसोलेसन

भक्तपुरमा संक्रमण र मृत्युदर बढ्दै, ९५ प्रतिशत संक्रमित होमआइसोलेसनमा

काठमाडौं । भक्तपुरमा कोभिड-१९ को संक्रमण र मृत्युदर बढ्दै गएको छ । संक्रमणमा परेकामध्ये ९५ प्रतिशत होमआइसोलेसनमा रहेका छन् । कोरोना भाइरस संक्रमणकै कारण बिहीबार एकैदिन १४ जनाको ज्यान गएको छ । भक्तपुरमा शुक्रबारसम्म २७१ जनाको कोरोना भाइरस संक्रमणका कारण मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय भक्तपुरले जनाएको छ ।...