होटेल एम्बासडर – Nepal Press
होटेल एम्बासडर

सिटिजन्स बैंकका ग्राहकले होटेल एम्बेसडरमा छुट प्राप्त गर्ने 

काठमाडौं । काठमाडौं स्थित होटेल एम्बेसडरबीच सिटिजन्स बैंकका कार्डबाहकहरूलाई विशेष छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको छ । अब सिटिजन्स बैंकका कार्ड बाहकहरुले होटेल एम्बेसडरको सेवा सुविधामा विशेष छुट पाउने कम्पनीले जनाएको छ । हालसम्म सिटिजन्स बैंकको कार्ड नभएका ग्राहकहरुलाई पनि तत्कालै नयाँ कार्ड उपलब्ध गराउन सिटिजन्स बैंकले इन्स्ट्यान्ट कार्डको...