होटल व्यवसाय – Nepal Press
होटल व्यवसाय

होटल व्यवसायीलाई कर छुट दिने धुलिखेल नगरपालिकाकाे निर्णय

काठमाडौं । धुलिखेल नगरपालिकाले कोभिड- १९ संक्रमणको जोखिम रहुञ्जेल होटल व्यवसायले तिर्नुपर्ने व्यवसाय कर मिनाहा गर्ने भएको छ । कोभिड १९ संक्रमणको पहिलो लहरको समयमा अघिल्लो वर्ष निषेधाज्ञा, बन्दाबन्दीको समयमा होटल व्यवसाय चल्न नसकेको भन्दै बन्दाबन्दीको समयको व्यवसाय कर मिनाह गरेको थियो । बिहीबार पत्रकारहरुसँग कुरा गदै धुलिखेल नगरपालिका...